29 May
29May

Gangtok, May 29, 2023: तेञ्जिङ नाेर्गे शेर्पा अनि एडमन्ड हिलेरीले सर्वप्रथम विश्व कै सबैभन्दा उच्च हिमाल सगरमाथामा सफलतापुर्वक पाइला टेकेको आज ७० ओैं वर्बगाँठ पूरा भएको अनि तेञ्जिङ नाेर्गे शेर्पाको १०९ ओैं जन्म जयन्ती दिवसको उपलक्ष्यमा आज सिक्किमको छवाटै जिल्लामा डेञ्जाेङ शेर्पा संघले गाउका शेर्पा किदुगहरुसितको सम्बद्द रुपमा १६ ओैं अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामसितले पालन गरियो। यसमा शेर्पा समुदायहरुले विविन्न संस्कृतिक झलकहरुको साथ आफ्नो पारम्परिक ढंगमा कार्यक्रमको आयोजना गरेको थियो। किदुगबाट आयोजित कार्यक्रममा विशेष रुपले सबै ठाउको कार्यक्रममा तेञ्जिङ नाेर्गे शेर्पालाई भारत रत्नले सम्मानित गरिनुपर्छ भन्ने माग जोरतोडले उठान गरियो।



Comments
* The email will not be published on the website.